कुमारी बैंकलाई आइएसओ प्रमाणपत्र प्राप्त, सुरक्षा जोखिम नियन्त्रणमा बैंक उत्कृष्ट
newsare.net
काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्रापकुमारी बैंकलाई आइएसओ प्रमाणपत्र प्राप्त, सुरक्षा जोखिम नियन्त्रणमा बैंक उत्कृष्ट
काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तरराष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । आइएसओ आइएसी २७००१÷२०२२, इनफरमेशन सेक्युरिटी म्यानेजमेन्ट सिस्टममा मुलतः मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसन, पीपुल, फिजीकल र टेक्नोजोजीकलमा विभाजन गरिएको हुन्छ । यी नियन्त्रणहरू कार्यान्वयन […] Read more














