Nepal



Aliens are ‘real,’ Obama says, as Washington shrugs

The former president appeared to confirm decades-old conspiracy theories. Lawmakers say Barack Obama is simply saying what many Americans already believe.

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय शुरु, विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने

काठमाडौं । बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरु ग
BizKhabar Online » BizKhabar Online

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय शुरु, विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने

काठमाडौं । बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरु गरेका छन् । उच्च शिक्षा अध्ययन विदेश जान इच्छुक विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एसईए कन्सल्टेन्सी शुरु गरिएको प्रमुख कार्यकारी अधिकृत सुस्मिता सिवाकोटीले जानकारी दिइन् । काठमाडौंको कालधारामा कार्यालय राखेर शुरु गरिएको उक्त कन्सल्टेन्सीले करियर काउन्सेलिङ तथा शैक्षिक मार्गदर्शन र भिसा […]

तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै, छिटो लाभ पाइने हुँदा किसान पनि आकर्षित

दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँ
BizKhabar Online » BizKhabar Online

तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै, छिटो लाभ पाइने हुँदा किसान पनि आकर्षित

दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उनको भनाइ छ । यहाँको तोरीको माग काठमाडौँ, पोखरा, चितवन, […]

विदेशी लगानीकर्ताले लैजाने प्रतिफल ९० प्रतिशतले बढ्यो, नेपाली अर्थतन्त्रलाई कस्तो असर पर्छ ?

काठमाडौं । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले लगानीबाट कमाएको नाफा, रोयल्टी र सेवा शुल्
BizKhabar Online » BizKhabar Online

विदेशी लगानीकर्ताले लैजाने प्रतिफल ९० प्रतिशतले बढ्यो, नेपाली अर्थतन्त्रलाई कस्तो असर पर्छ ?

काठमाडौं । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले लगानीबाट कमाएको नाफा, रोयल्टी र सेवा शुल्क फर्काउने (रिपार्टेशन) क्रम बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको तथ्यांकअनुसार, विदेशी लगानीकर्ताहरूले कुल २१ अर्ब १३ करोड ५९ लाख ६० हजार रुपैयाँभन्दा बढी रकम रिपार्टेशन गरेका हुन् । यो गत आर्थिक वर्ष २०८१/८२ को सोही […]

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ८९ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले पाए १० कित्ता

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ फागुन ५ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर निष
BizKhabar Online » BizKhabar Online

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले पाए १० कित्ता

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ फागुन ५ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड भएको हो । कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ […]

दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो, एक करोड लागत

काठमाडौं । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छो
BizKhabar Online » BizKhabar Online

दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो, एक करोड लागत

काठमाडौं । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास […]

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै, दान दक्षिणासहित बिदाइ गर्न ३० लाख बजेट

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तला
BizKhabar Online » BizKhabar Online

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै, दान दक्षिणासहित बिदाइ गर्न ३० लाख बजेट

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी […]

रवि लामिछानेले पाएनन् उन्मुक्ति, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरु
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेले पाएनन् उन्मुक्ति, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ । सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो। महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको […]

सिमेन्ट कम्पनीहरुको नाफामा सुधार, प्रतिसेयर आम्दानीमा शिवम र सर्वोत्तम अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीक
BizKhabar Online » BizKhabar Online

सिमेन्ट कम्पनीहरुको नाफामा सुधार, प्रतिसेयर आम्दानीमा शिवम र सर्वोत्तम अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४ सिमेन्ट कम्पनीहरुको नाफामा सुधार आएको छ । पुस मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरुले ६७ करोड ८० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरु ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ नोक्सानी व्यहोरेका […]

मध्यरातमा धनगढी पुगेको श्री एयरलाइन्सको जहाज अवतरण नभई काठमाडौं फिर्ता, यात्रु अलपत्र

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठ
BizKhabar Online » BizKhabar Online

मध्यरातमा धनगढी पुगेको श्री एयरलाइन्सको जहाज अवतरण नभई काठमाडौं फिर्ता, यात्रु अलपत्र

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कदा यात्रु अलपत्र परेका छन् । एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए। उक्त जहाज […]

कुमारी बैंकलाई आइएसओ प्रमाणपत्र प्राप्त, सुरक्षा जोखिम नियन्त्रणमा बैंक उत्कृष्ट

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्राप
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकलाई आइएसओ प्रमाणपत्र प्राप्त, सुरक्षा जोखिम नियन्त्रणमा बैंक उत्कृष्ट

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तरराष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । आइएसओ आइएसी २७००१÷२०२२, इनफरमेशन सेक्युरिटी म्यानेजमेन्ट सिस्टममा मुलतः मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसन, पीपुल, फिजीकल र टेक्नोजोजीकलमा विभाजन गरिएको हुन्छ । यी नियन्त्रणहरू कार्यान्वयन […]

माया खोला हाइड्रोपावरले १ करोड कित्ता हकप्रद सेयर जारी गर्दै, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। माया खोला हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्ध
BizKhabar Online » BizKhabar Online

माया खोला हाइड्रोपावरले १ करोड कित्ता हकप्रद सेयर जारी गर्दै, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। माया खोला हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा माया खोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच आज एक समारोहका बीच सम्झौता सम्पन्न भएको हो। सम्झौतामा माया खोला हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर […]

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन ख
BizKhabar Online » BizKhabar Online

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका छन् । आयोगमा सोमबार आयोजित बैंकरहरुसँगको छलफलमा उनले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताए । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी उनले दिए । जसअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक […]

पर्यटन बोर्ड र जापानको वाकायामाबीच सम्झौता, दिगो पर्यटन सहकार्यमा समझदारी

काठमाडौं । नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापा
BizKhabar Online » BizKhabar Online

पर्यटन बोर्ड र जापानको वाकायामाबीच सम्झौता, दिगो पर्यटन सहकार्यमा समझदारी

काठमाडौं । नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । सोमबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख […]

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब, रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी

मुम्बई । संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस च
BizKhabar Online » BizKhabar Online

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब, रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी

मुम्बई । संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क नीतिको छायाँमा घोषणा गरिएको यस समझदारीलाई लिएर भारत सरकारले रक्षात्मक अवस्था अपनाउनुपरेको छ भने आलोचकहरूले यसलाई वासिङ्टनसामु झुकेको कदमको संज्ञा दिएका छन् । यस महिनाको प्रारम्भमा सार्वजनिक गरिएको सहमतिबारे औपचारिक विवरण […]

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट, अर्थतन्त्रमा स्थिरता

तेल अविव । इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक
BizKhabar Online » BizKhabar Online

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट, अर्थतन्त्रमा स्थिरता

तेल अविव । इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक्त दर सन् २०२१ यताकै सबैभन्दा न्यून रहेको छ । अर्थतन्त्रविद्हरूले यसलाई देशको अर्थतन्त्रमा स्थिरता र मूल्यवृद्धि नियन्त्रणतर्फको सकारात्मक सङ्केतको रूपमा लिएका छन् । अघिल्लो महिनासँग तुलना गर्दा मुद्रास्फीति शून्य दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ । हालको […]

नेपाल बैंकका ग्राहक र कर्मचारीले एभरेष्ट हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका ग्राहक र कर्मचारीले एभरेष्ट हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै उपचार शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । मिति २०८२ साल माघ २९ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारहरूले एभरेष्ट हस्पिटलमा प्राप्त गर्ने विभिन्न […]

महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा आयोजित ‘महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतिय
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा आयोजित ‘महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ मंसिर १ गते काठमाडौँमा आयोजना गरिएको हो। विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता यस वर्ष तेस्रो संस्करणका रूपमा सम्पन्न भएको हो। २०८२ भदौ ११ गतेदेखि असोज […]

निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, जेनजी आन्दोलनको प्रभाव ब्यालेन्स सिटमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको दोस्र
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, जेनजी आन्दोलनको प्रभाव ब्यालेन्स सिटमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरु नोक्सानमा गएका छन् । यसका साथै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर घट्दै गएको छ । त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखिएको छ । बीमा कम्पनीको ठूलो लगानीको हिस्सा बैंक तथा वित्तीय […]

सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय २५ रुपैयाँले […]

मतपत्र छपाइ आज सम्पन्न हुने, भोलिसम्ममा सबै मतपत्र ‘प्याकिङ’ सकेर जिल्लामा ढुवानी हुने

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्
BizKhabar Online » BizKhabar Online

मतपत्र छपाइ आज सम्पन्न हुने, भोलिसम्ममा सबै मतपत्र ‘प्याकिङ’ सकेर जिल्लामा ढुवानी हुने

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सम्पन्न […]

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण, २१० किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्
BizKhabar Online » BizKhabar Online

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण, २१० किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन् । सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् । जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक […]

विकासले गरे २० लाखको सुन्तला बिक्री, फार्मबाट प्रतिकिलो दुई सयका दरले बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख
BizKhabar Online » BizKhabar Online

विकासले गरे २० लाखको सुन्तला बिक्री, फार्मबाट प्रतिकिलो दुई सयका दरले बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । १५ रोपनी क्षेत्रफलमा ब्यवसायिक सुन्तला खेती गरेका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडी सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गरेका हुन् । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम […]

आज नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँको मौसम कस्तो ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रद
BizKhabar Online » BizKhabar Online

आज नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँको मौसम कस्तो ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु-कुहिरो रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशको […]

देशभर सञ्चालित ११ मध्ये छ वटा जुट उद्योग बन्द, ९० प्रतिशत कच्चापदार्थ भारत र बङ्गलादेशबाट आयात

सुनसरी । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयो
BizKhabar Online » BizKhabar Online

देशभर सञ्चालित ११ मध्ये छ वटा जुट उद्योग बन्द, ९० प्रतिशत कच्चापदार्थ भारत र बङ्गलादेशबाट आयात

सुनसरी । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो । जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई […]

चार अर्ब ८० करोडमा स्तरोन्नतिको ठेक्का लागेको मुग्लिन-मलेखु सडकमा कति भयो अहिलेसम्म काम ?

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको
BizKhabar Online » BizKhabar Online

चार अर्ब ८० करोडमा स्तरोन्नतिको ठेक्का लागेको मुग्लिन-मलेखु सडकमा कति भयो अहिलेसम्म काम ?

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न […]

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ २७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण
BizKhabar Online » BizKhabar Online

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ २७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्र
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ […]

अझै बढेन घरजग्गा कारोबार, माघमा पाँच अर्ब राजस्व संकलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन
BizKhabar Online » BizKhabar Online

अझै बढेन घरजग्गा कारोबार, माघमा पाँच अर्ब राजस्व संकलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न […]

आजदेखि औपचारिकरुपमा निर्वाचन प्रचार-प्रसार गर्न पाइने, आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भए
BizKhabar Online » BizKhabar Online

आजदेखि औपचारिकरुपमा निर्वाचन प्रचार-प्रसार गर्न पाइने, आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन […]

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १ सय ५५ निर्वाच
BizKhabar Online » BizKhabar Online

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १ सय ५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई […]

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको हो । राष्ट्र बैंक ऐन जारी भएयता नौ पटक संशोधन भइसकेको सन्दर्भमा प्रस्तावित संशोधन दशौँ हुनेछ । […]

एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान, गुगलले मात्रै १५ अर्ब डलर लगानी गर्दै

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी
BizKhabar Online » BizKhabar Online

एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान, गुगलले मात्रै १५ अर्ब डलर लगानी गर्दै

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो । आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति […]

स्टारलिङ्कलाई भियतनाममा लाइसेन्स, प्रारम्भिक चरणमा चारओटा गेटवे स्टेशन स्थापना

काठमाडौं । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्
BizKhabar Online » BizKhabar Online

स्टारलिङ्कलाई भियतनाममा लाइसेन्स, प्रारम्भिक चरणमा चारओटा गेटवे स्टेशन स्थापना

काठमाडौं । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ । सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो । रेडियो फ्रिक्वेन्सी व्यवस्थापन प्राधिकरणका अनुसार […]

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु, दुई दिनपछि नियमित सञ्चालन गरिने

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन
BizKhabar Online » BizKhabar Online

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु, दुई दिनपछि नियमित सञ्चालन गरिने

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो । गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको […]

Get more results via ClueGoal