सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले पाए १० कित्ता
newsare.net
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ फागुन ५ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर निषसूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले पाए १० कित्ता
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ फागुन ५ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड भएको हो । कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ […] Read more














