विदेशी लगानीकर्ताले लैजाने प्रतिफल ९० प्रतिशतले बढ्यो, नेपाली अर्थतन्त्रलाई कस्तो असर पर्छ ?
newsare.net
काठमाडौं । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले लगानीबाट कमाएको नाफा, रोयल्टी र सेवा शुल्विदेशी लगानीकर्ताले लैजाने प्रतिफल ९० प्रतिशतले बढ्यो, नेपाली अर्थतन्त्रलाई कस्तो असर पर्छ ?
काठमाडौं । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले लगानीबाट कमाएको नाफा, रोयल्टी र सेवा शुल्क फर्काउने (रिपार्टेशन) क्रम बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको तथ्यांकअनुसार, विदेशी लगानीकर्ताहरूले कुल २१ अर्ब १३ करोड ५९ लाख ६० हजार रुपैयाँभन्दा बढी रकम रिपार्टेशन गरेका हुन् । यो गत आर्थिक वर्ष २०८१/८२ को सोही […] Read more














