तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै, छिटो लाभ पाइने हुँदा किसान पनि आकर्षित
newsare.net
दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँतोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै, छिटो लाभ पाइने हुँदा किसान पनि आकर्षित
दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उनको भनाइ छ । यहाँको तोरीको माग काठमाडौँ, पोखरा, चितवन, […] Read more














