काठमाडौं महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण, विभिन्न जोनमा वर्गीकरण गरिँदै
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ सय ५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा १काठमाडौं महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण, विभिन्न जोनमा वर्गीकरण गरिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ सय ५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने पाइएको छ । गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जानकारी गराएको छ । यसैगरी, २०८ जनालाई नियमित निगरानीको आवश्यकता देखिएको कार्यक्रमका ‘फोकल […] Read more














