नेपाल र बङ्गलादेशबीच व्यापार, लगानी, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारे छलफल
newsare.net
काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिनेपाल र बङ्गलादेशबीच व्यापार, लगानी, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारे छलफल
काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलबार साँझ भएको भेटमा नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्री भएकामा उनीप्रति हार्दिक बधाई ज्ञापन […] Read more














