अधिक तरलताको दबाबमा रहेका बैंकहरु ‘सेयर धितो कर्जा’मा आक्रामक बन्दै, कुन बैंकले कति दिए सेयर कर्जा ?
newsare.net
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सेयर धितो कर्जा प्रवाहमा आक्रामक बनेका छन् । अनअधिक तरलताको दबाबमा रहेका बैंकहरु ‘सेयर धितो कर्जा’मा आक्रामक बन्दै, कुन बैंकले कति दिए सेयर कर्जा ?
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सेयर धितो कर्जा प्रवाहमा आक्रामक बनेका छन् । अन्य क्षेत्रमा प्रवाह हुने कर्जा लगभग ठप्प जस्तै रहेको अवस्थामा सेयर धितो कर्जामा भने केही सुधारको संकेत आएको छ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले ३८ अर्बभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको […] Read more














