व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब, जनवरीमा साढे सात अर्ब डलर घाटा
newsare.net
काठमाडौं । जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापाव्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब, जनवरीमा साढे सात अर्ब डलर घाटा
काठमाडौं । जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापार घाटा दर्ता गरेको छ । यो पछिल्ला तीन महिनामध्ये पहिलो व्यापार घाटा हो । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको कुल परिमाण उच्च रहेकाले समग्र व्यापार सन्तुलन घाटामा गएको हो । जापानको […] Read more














