बढ्यो सुनको मूल्य, चाँदीको मुल्य पनि उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अबढ्यो सुनको मूल्य, चाँदीको मुल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढ्दै प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअर्थ आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको हो […] Read more














