माइक्रोसफ्टले एआई असमानता कम गर्न ७२ खर्ब ७५ अर्ब लगानी गर्ने : भारतलाई फाइदै-फाइदा, नेपाललाई वेवास्ता
newsare.net
काठमाडौं । माइक्रोसफ्टले विश्वव्यापी एआई (आर्टिफिसियल इन्टेलिजेनस) अन्तर कम गर्न दशकको अन्त्यसममाइक्रोसफ्टले एआई असमानता कम गर्न ७२ खर्ब ७५ अर्ब लगानी गर्ने : भारतलाई फाइदै-फाइदा, नेपाललाई वेवास्ता
काठमाडौं । माइक्रोसफ्टले विश्वव्यापी एआई (आर्टिफिसियल इन्टेलिजेनस) अन्तर कम गर्न दशकको अन्त्यसम्ममा ५० अर्ब डलर (७२ खर्ब ७५ अर्ब) लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले एआई समिटमा बुधबार यो घोषणा गरेको हो । कम्पनीले भनेको छ–‘ग्लोबल साउथमा एआई अपनाउने काम ग्लोबल नर्थको तुलनामा लगभग आधा छ र यो खाडल बढ्दै गइरहेको छ’, कम्पनीले भनेको […] Read more














