बंगलादेशका प्रधानमन्त्री रहमानद्वारा १८० दिनको योजना सार्वजनिक, चारवटा प्रमुख क्षेत्रमा ध्यान
newsare.net
बंगलादेश । बंगलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिबंगलादेशका प्रधानमन्त्री रहमानद्वारा १८० दिनको योजना सार्वजनिक, चारवटा प्रमुख क्षेत्रमा ध्यान
बंगलादेश । बंगलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गरेका छन् । योजनामा उनले चारवटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गरेका छन् । पहिलो प्राथमिकतामा कानुन र व्यवस्थाको स्थिति सुधार गर्ने लक्ष्य रहेको छ भने दोस्रो, आवश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्ने योजना छ । तेस्रोमा निर्बाध बिजुली र ग्यास […] Read more














