टीभीएस एनटर्क १२५ ले नेपालमा पूरा गर्यो डेढ लाख बिक्रीको माइलस्टोन, दुईपाङ्ग्रे बजारमा ऐतिहासिक उपलब्धि
newsare.net
काठमाडौं । टीभीएस एनटर्क १२५ ले नेपालमा १ लाख ५० हजार प्रयोगकर्ता पार गर्दै दुई-पाङ्ग्रे बजारमा एटीभीएस एनटर्क १२५ ले नेपालमा पूरा गर्यो डेढ लाख बिक्रीको माइलस्टोन, दुईपाङ्ग्रे बजारमा ऐतिहासिक उपलब्धि
काठमाडौं । टीभीएस एनटर्क १२५ ले नेपालमा १ लाख ५० हजार प्रयोगकर्ता पार गर्दै दुई-पाङ्ग्रे बजारमा एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उपलब्धिले NTORQ लाई नेपालको सबैभन्दा लोकप्रिय प्रदर्शन–केन्द्रित स्कुटरहरूमध्ये एकको रूपमा अझ मजबुत बनाएको छ। यो महत्वपूर्ण उपलब्धि मनाउन, जगदम्बा मोटर्स (शंकर ग्रुप अन्तर्गत) ले फागुन ६ गते देशभरका अधिकृत TVS शोरूमहरूमा ‘150K […] Read more














