नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न, ७२ घण्टाअघि सीमा नाका पूर्ण बन्द गर्ने सहमति
newsare.net
काठमाडौं । आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रनेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न, ७२ घण्टाअघि सीमा नाका पूर्ण बन्द गर्ने सहमति
काठमाडौं । आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस […] Read more














