रास्वपाको चुनावी वाचा पत्र : शासन प्रणालीदेखि ऊर्जा, आईटी र आर्थिक मोडेलमा ठूला सुधारका प्रस्ताव
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको चुनावी वाचा पत्रमार्फत शासकीरास्वपाको चुनावी वाचा पत्र : शासन प्रणालीदेखि ऊर्जा, आईटी र आर्थिक मोडेलमा ठूला सुधारका प्रस्ताव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको चुनावी वाचा पत्रमार्फत शासकीय संरचना, आर्थिक नीति र विकास रणनीतिमा व्यापक परिवर्तनका महत्वाकांक्षी प्रस्ताव अघि सारेको छ। पार्टीले आफ्नो नेतृत्वमा सरकार बनेलगत्तै दलित तथा पिछडिएका समुदायमाथि भएको ऐतिहासिक उत्पीडनका लागि औपचारिक क्षमा याचना गर्ने र भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलनसम्बन्धी प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने […] Read more














