हाइड्रोपावर कम्पनीहरुले कमाए ८ अर्ब ६९ करोड नाफा : कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ अर्ब ६हाइड्रोपावर कम्पनीहरुले कमाए ८ अर्ब ६९ करोड नाफा : कुनको अवस्था कस्तो ?
काठमाडौं । नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ अर्ब ६९ करोड ७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १७०.३९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ अर्ब २१ करोड ४१ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । […] Read more














