बिरामी परेपछि नेता बालेन शाह काठमाडौं फर्किए, भएको के हो ?
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का वरिष्ठ नेता बालेन्द्र शाहबिरामी परेपछि नेता बालेन शाह काठमाडौं फर्किए, भएको के हो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का वरिष्ठ नेता बालेन्द्र शाह बिरामी परेपछि सुर्खेतबाट बिहीबार राति नै काठमाडौं फर्किएका छन्। रास्वपा सभापति रवि लामिछानेसँगै दाङको कार्यक्रममा सहभागी हुने पूर्व कार्यक्रम रहे पनि स्वास्थ्य समस्या देखिएपछि शाह जहाजमार्फत काठमाडौं फर्किएको जनाइएको छ। उनलाई के समस्या भएको भन्नेबारे पार्टीले खुलाएको छैन। निर्धारित तालिकाअनुसार लामिछानेसहित अन्य […] Read more














