रसुवागढी नाकामा कडाइ : भन्सार महसुल नतिरी सामान ओसारपसार नगर्न प्रहरीको चेतावनी
newsare.net
काठमाडौं । रसुवागढी नाका हुँदै आयात गरिने सबै प्रकारका सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मरसुवागढी नाकामा कडाइ : भन्सार महसुल नतिरी सामान ओसारपसार नगर्न प्रहरीको चेतावनी
काठमाडौं । रसुवागढी नाका हुँदै आयात गरिने सबै प्रकारका सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी र सवारीसाधन चालकलाई आग्रह गरेको छ। नियमानुसार छुट भएका सामग्रीसमेत कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने गतिविधि बढेपछि यस्तो कडाइ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक थापाका अनुसार केही व्यवसायीले खेताला प्रयोग गरी […] Read more














