नेपालकै ठूलो डिष्टिलरीमध्येको ‘सांग्रिला डिष्टिलरी’ले सुरु गर्यो व्यावसायिक उत्पादन
newsare.net
काठमाडौं । चितवनको ब्रह्मनगरमा उद्योग स्थापना गरेको सांग्रिला डिष्टिलरी लिमिटेडले व्यावसायिकनेपालकै ठूलो डिष्टिलरीमध्येको ‘सांग्रिला डिष्टिलरी’ले सुरु गर्यो व्यावसायिक उत्पादन
काठमाडौं । चितवनको ब्रह्मनगरमा उद्योग स्थापना गरेको सांग्रिला डिष्टिलरी लिमिटेडले व्यावसायिक उत्पादन सुरु गरेको छ। यो डिष्टिलरी उद्योग उत्पादन क्षमता र प्रविधिका हिसाबले देशकै ठूलो र सबैभन्दा उन्नत डिष्टिलरीमध्येको एउटा हो। सिमलटाडीमा ८० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो उद्योगमा नेपालमा निर्मित अहिलेसम्मको सबैभन्दा ठूलो डिष्टिलरी पूर्वाधारका रुपमा खडा छ। यो उद्योगमा आधुनिक मदिरा भण्डारण प्रणाली, […] Read more














