ब्राजिल र भारतबीच महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर, चीनसँगको निर्भरता घटाउन पहल
newsare.net
नयाँदिल्ली । भारत र ब्राजिलबीच शनिबार महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भब्राजिल र भारतबीच महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर, चीनसँगको निर्भरता घटाउन पहल
नयाँदिल्ली । भारत र ब्राजिलबीच शनिबार महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँगको वार्तापछि यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । “महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सम्झौता लचिलो आपूर्ति श्रृङ्खला निर्माणको दिशामा एक प्रमुख कदम हो,” भारतीय प्रधानमन्त्री मोदीले भने । विश्वकै […] Read more














