नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो, अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा
newsare.net
भोजपुर। जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार कनगदेबालीतर्फ किसानको आकर्षण बढ्दो, अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा
भोजपुर। जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन् । वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ […] Read more














