पूर्वी नेपालमा भूकम्पको धक्का, संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु
newsare.net
काठमाडौं । भर्खरै संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिपूर्वी नेपालमा भूकम्पको धक्का, संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु
काठमाडौं । भर्खरै संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आज बिहान साढे सात बढे बजे चार दशमलव एक म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा कुनै क्षतिको विवरण प्राप्त भएको छैन् । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा […] Read more














