तीन दिनसम्म सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
newsare.net
काठमाडौं । मतदाताको सहभागिता उत्साहजनक बनाउने उद्देश्यसहित निर्वाचन आयोगले फागुन २० देखि २२ गतेतीन दिनसम्म सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
काठमाडौं । मतदाताको सहभागिता उत्साहजनक बनाउने उद्देश्यसहित निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायण भट्टराईले सरकारले यस्तो सिफारिस प्राप्त गरिसकेको जानकारी दिँदै यसलाई अनुमोदन हुने अपेक्षा गरिएको बताए। यसअघि भएका निर्वाचनहरूमा मतदानको दिन मात्रै सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो। तर यसपटक मतदातालाई […] Read more














