२७.५९ अंकले घट्यो बजार, ६ अर्ब ६९ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से२७.५९ अंकले घट्यो बजार, ६ अर्ब ६९ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २ हजार ६ सय १४ दशमलव ५५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ३४ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २ सय २० कम्पनीको सेयर भाउ घटेको छ । आइतबार नेप्से परिसूचकसँगै […] Read more














