खराब वित्तीय अवस्थाका हाइड्रोपावरको सेयर मूल्य उच्च, नोक्सानीमा रहेकाकै मूल्य ९ सयसम्म
newsare.net
काठमाडौं । खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च बिन्दुमा पुगेको छ । सेयखराब वित्तीय अवस्थाका हाइड्रोपावरको सेयर मूल्य उच्च, नोक्सानीमा रहेकाकै मूल्य ९ सयसम्म
काठमाडौं । खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च बिन्दुमा पुगेको छ । सेयर बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर भाउ विभिन्न फण्डा ल्याएर उचाल्ने प्रवृति रहेको छ । यो प्रवृति जलविद्युत् समूहका कम्पनीहरुमा धेरै रहेको छ । जसका कारण अधिकांश कमजोर वित्तीय सूचक भएका कम्पनीहरुमा पनि लगानीकर्ताको उच्च आकर्षण देखिन्छ । […] Read more














