गरिमा क्यापिटलले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने
newsare.net
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने भएको छ । गगरिमा क्यापिटलले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने भएको छ । गरिमा क्यापिटलले आफ्नो दोस्रो म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । यस योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने […] Read more














