धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो, भेटिएनन् सवारी धनी श्रेष्ठ
newsare.net
गण्डकी । आज विहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ ।धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो, भेटिएनन् सवारी धनी श्रेष्ठ
गण्डकी । आज विहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ«े टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। उनका अनुसार उक्त बस तनहुँको […] Read more














