वीरगञ्जमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू, ठूलो सङ्ख्यामा सेना परिचालन
newsare.net
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवसवीरगञ्जमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू, ठूलो सङ्ख्यामा सेना परिचालन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । प्रशासनले सोमबार बिहान पौने १० बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको जनाएको छ […] Read more














