घट्दैछ पशु आयात : सात महिनामा ३२ करोड बढीको आयात, युरोप-अमेरिकाबाट पनि ल्याइन्छ नेपाल
newsare.net
काठमाडौं । पछिल्ला वर्षहरुमा भने नेपालमा पशु चौपाया आयात घटेको छ । अझ पछिल्लो समय मासुका लागिमात्घट्दैछ पशु आयात : सात महिनामा ३२ करोड बढीको आयात, युरोप-अमेरिकाबाट पनि ल्याइन्छ नेपाल
काठमाडौं । पछिल्ला वर्षहरुमा भने नेपालमा पशु चौपाया आयात घटेको छ । अझ पछिल्लो समय मासुका लागिमात्रै आयात हुने गरेका भैसी, राँगा, कुखुरा, खसी, बाख्रालगायतको आयातमा भने ब्रेक लागेको जस्तै देखिएको छ । विगत वर्षहरुमा अर्बाैंको आयात हुने पशु चौपायाको आयात यो वर्ष भने उल्लेख्य मात्रामा घटेको हो । पछिल्लो सात महिनामा नेपालमा साढे ३२ […] Read more














