Nepal



किम सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित, आणविक शक्ति अझ विस्तारको सङ्केत

सियोल । उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित भएका

सामान्य अंकले बढ्यो सेयरबजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ब
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो सेयरबजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.४१ अंकले बढ्दै २६ सय १६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २९ कम्पनीका १ करोड २६ लाख २१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]

निर्माण व्यवसायीका नौ बुँदे माग : उपभोक्ता समितिलाई कस्नेदेखि लो–बिडिङ रोक्नसम्म दबाब

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले पूर्वाधार क्षेत्र सुधारका लागि नौ बुँदे रणनीतिक माग
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीका नौ बुँदे माग : उपभोक्ता समितिलाई कस्नेदेखि लो–बिडिङ रोक्नसम्म दबाब

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले पूर्वाधार क्षेत्र सुधारका लागि नौ बुँदे रणनीतिक माग सार्वजनिक गरेका छन् । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत महासंघले उपभोक्ता समितिमार्फत हुने निर्माणलाई कडाइ गर्नेदेखि अत्यधिक लो–बिडिङ रोक्नेसम्मका विषयमा सरकारलाई दबाब दिएको हो । पत्रकार सम्मेलनमा महासंघले देशभर पूर्वाधार विकासमा देखिएका समस्या समाधान गर्न यथार्थपरक योजना छनोट, पर्याप्त बजेट […]

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साम्बाद्वारा जटिल शल्यक्रियाको लागि आर्थिक सहयोगको अपिल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले उपचारको लागि स
BizKhabar Online » BizKhabar Online

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साम्बाद्वारा जटिल शल्यक्रियाको लागि आर्थिक सहयोगको अपिल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले उपचारको लागि सहयोगको याचना गरेकी छिन् । उनले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी हुन् । फेशबुकमार्फत उनले उपचारमा सहयोग गरिदिन भन्दै सार्वजनिक रुपमा अपिल गरेकी हुन् । पछिल्लो सात हप्तादेखि चोटका […]

ऋणमा डुबेको पाकिस्तान गम्भीर संकटमा : गरिबी एक दशकयताकै उच्च, बेरोजगारीमा दुई दशकयताकै रेकर्ड

काठमाडौं । पाकिस्तानमा गरिबी ११ वर्षमा सबैभन्दा उच्च स्तरमा पुगेको छ । योजना मन्त्री अहसान इकबाल
BizKhabar Online » BizKhabar Online

ऋणमा डुबेको पाकिस्तान गम्भीर संकटमा : गरिबी एक दशकयताकै उच्च, बेरोजगारीमा दुई दशकयताकै रेकर्ड

काठमाडौं । पाकिस्तानमा गरिबी ११ वर्षमा सबैभन्दा उच्च स्तरमा पुगेको छ । योजना मन्त्री अहसान इकबालद्वारा जारी गरिएको आधिकारिक सर्वेक्षण अनुसार, लगभग २९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि बाँचिरहेका छन् । यसैबीच, द एक्सप्रेस ट्रिब्यूनको एक रिपोर्ट अनुसार, लगभग ७ करोड मानिसहरू चरम गरिबीमा बाँचिरहेका छन् । यो तथ्याङ्क मासिक गरिबी रेखा ८,४८४ रुपैयाँमा आधारित छ, […]

घट्दैछ पशु आयात : सात महिनामा ३२ करोड बढीको आयात, युरोप-अमेरिकाबाट पनि ल्याइन्छ नेपाल

काठमाडौं । पछिल्ला वर्षहरुमा भने नेपालमा पशु चौपाया आयात घटेको छ । अझ पछिल्लो समय मासुका लागिमात्
BizKhabar Online » BizKhabar Online

घट्दैछ पशु आयात : सात महिनामा ३२ करोड बढीको आयात, युरोप-अमेरिकाबाट पनि ल्याइन्छ नेपाल

काठमाडौं । पछिल्ला वर्षहरुमा भने नेपालमा पशु चौपाया आयात घटेको छ । अझ पछिल्लो समय मासुका लागिमात्रै आयात हुने गरेका भैसी, राँगा, कुखुरा, खसी, बाख्रालगायतको आयातमा भने ब्रेक लागेको जस्तै देखिएको छ । विगत वर्षहरुमा अर्बाैंको आयात हुने पशु चौपायाको आयात यो वर्ष भने उल्लेख्य मात्रामा घटेको हो । पछिल्लो सात महिनामा नेपालमा साढे ३२ […]

एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन

काठमाडौं । पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले का
BizKhabar Online » BizKhabar Online

एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन

काठमाडौं । पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै […]

आइसिएफसि फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला, कस्तो छ रेटिङ ?

काठमाडौं । आइसिएफसि फाइनान्सले आज फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । यस फ
BizKhabar Online » BizKhabar Online

आइसिएफसि फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला, कस्तो छ रेटिङ ?

काठमाडौं । आइसिएफसि फाइनान्सले आज फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । यस फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । यस फाइनान्सले ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । जसअनुसार फाइनान्सले प्रति इकाई १ […]

वीरगञ्जमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू, ठूलो सङ्ख्यामा सेना परिचालन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू, ठूलो सङ्ख्यामा सेना परिचालन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । प्रशासनले सोमबार बिहान पौने १० बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको जनाएको छ […]

धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो, भेटिएनन् सवारी धनी श्रेष्ठ

गण्डकी । आज विहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ ।
BizKhabar Online » BizKhabar Online

धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो, भेटिएनन् सवारी धनी श्रेष्ठ

गण्डकी । आज विहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ«े टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। उनका अनुसार उक्त बस तनहुँको […]

गरिमा क्यापिटलले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने भएको छ । ग
BizKhabar Online » BizKhabar Online

गरिमा क्यापिटलले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने भएको छ । गरिमा क्यापिटलले आफ्नो दोस्रो म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । यस योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने […]

सुनको मूल्यमा प्रतितोला ३२ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ३२ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

खराब वित्तीय अवस्थाका हाइड्रोपावरको सेयर मूल्य उच्च, नोक्सानीमा रहेकाकै मूल्य ९ सयसम्म

काठमाडौं । खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च बिन्दुमा पुगेको छ । सेय
BizKhabar Online » BizKhabar Online

खराब वित्तीय अवस्थाका हाइड्रोपावरको सेयर मूल्य उच्च, नोक्सानीमा रहेकाकै मूल्य ९ सयसम्म

काठमाडौं । खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च बिन्दुमा पुगेको छ । सेयर बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर भाउ विभिन्न फण्डा ल्याएर उचाल्ने प्रवृति रहेको छ । यो प्रवृति जलविद्युत् समूहका कम्पनीहरुमा धेरै रहेको छ । जसका कारण अधिकांश कमजोर वित्तीय सूचक भएका कम्पनीहरुमा पनि लगानीकर्ताको उच्च आकर्षण देखिन्छ । […]

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै, निर्णय आजदेखि कार्यान्वयनमा

चितवन। जिल्लाको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व
BizKhabar Online » BizKhabar Online

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै, निर्णय आजदेखि कार्यान्वयनमा

चितवन। जिल्लाको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न् निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गर्दै आजदेखि […]

२७.५९ अंकले घट्यो बजार, ६ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से
BizKhabar Online » BizKhabar Online

२७.५९ अंकले घट्यो बजार, ६ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २ हजार ६ सय १४ दशमलव ५५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ३४ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २ सय २० कम्पनीको सेयर भाउ घटेको छ । आइतबार नेप्से परिसूचकसँगै […]

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नुः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फा
BizKhabar Online » BizKhabar Online

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नुः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । गोरखपत्र संस्थानले आज यहाँ आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत […]

तीन दिनसम्म सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं । मतदाताको सहभागिता उत्साहजनक बनाउने उद्देश्यसहित निर्वाचन आयोगले फागुन २० देखि २२ गते
BizKhabar Online » BizKhabar Online

तीन दिनसम्म सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं । मतदाताको सहभागिता उत्साहजनक बनाउने उद्देश्यसहित निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायण भट्टराईले सरकारले यस्तो सिफारिस प्राप्त गरिसकेको जानकारी दिँदै यसलाई अनुमोदन हुने अपेक्षा गरिएको बताए। यसअघि भएका निर्वाचनहरूमा मतदानको दिन मात्रै सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो। तर यसपटक मतदातालाई […]

रेसुङ्गामा अब सातामा तीनदिन मात्रै हवाई उडान, सात हजार ५०० भाडादर निर्धारण

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वा
BizKhabar Online » BizKhabar Online

रेसुङ्गामा अब सातामा तीनदिन मात्रै हवाई उडान, सात हजार ५०० भाडादर निर्धारण

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलबार र […]

पूर्वी नेपालमा भूकम्पको धक्का, संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु

काठमाडौं । भर्खरै संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबि
BizKhabar Online » BizKhabar Online

पूर्वी नेपालमा भूकम्पको धक्का, संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु

काठमाडौं । भर्खरै संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आज बिहान साढे सात बढे बजे चार दशमलव एक म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा कुनै क्षतिको विवरण प्राप्त भएको छैन् । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा […]

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो, अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा

भोजपुर। जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क
BizKhabar Online » BizKhabar Online

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो, अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा

भोजपुर। जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन् । वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ […]

सेयर बजारको कमाल : १ लाख रुपैयाँ लगानी पाँच वर्षमा बन्यो साढे ३ करोड, पैसाको वर्षा

काठमाडौं । भारतीय सेयर बजार हाल निकै अस्थिर रहेको छ । यद्यपि, यस समयमा पनि धेरै कम्पनीहरुले लगानीक
BizKhabar Online » BizKhabar Online

सेयर बजारको कमाल : १ लाख रुपैयाँ लगानी पाँच वर्षमा बन्यो साढे ३ करोड, पैसाको वर्षा

काठमाडौं । भारतीय सेयर बजार हाल निकै अस्थिर रहेको छ । यद्यपि, यस समयमा पनि धेरै कम्पनीहरुले लगानीकर्ताहरूलाई बलियो प्रतिफल दिइरहेका छन् । यी मध्ये, एउटा मल्टिब्यागर स्टक छ जसले लगानीकर्ताहरूको १ लाख भारतीय रुपैयाँलाई लगभग ३.५ करोड भारुमा परिणत गरेको छ । यो स्टकलाई यस्तो प्रतिफल दिन केवल पाँच वर्ष लाग्यो । केही एक […]

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’, गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण

काठमाडौँ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२
BizKhabar Online » BizKhabar Online

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’, गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण

काठमाडौँ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्व तयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ । जिल्ला आर्थिक गणना अधिकारी र गणक र सुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्याङ्क सङ्कलनको अनुगमनलाई सहजीकरण गर्ने उद्देश्य राखी यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको […]

ब्राजिल र भारतबीच महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर, चीनसँगको निर्भरता घटाउन पहल

नयाँदिल्ली । भारत र ब्राजिलबीच शनिबार महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भ
BizKhabar Online » BizKhabar Online

ब्राजिल र भारतबीच महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर, चीनसँगको निर्भरता घटाउन पहल

नयाँदिल्ली । भारत र ब्राजिलबीच शनिबार महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँगको वार्तापछि यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । “महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सम्झौता लचिलो आपूर्ति श्रृङ्खला निर्माणको दिशामा एक प्रमुख कदम हो,” भारतीय प्रधानमन्त्री मोदीले भने । विश्वकै […]

गौरमा दुई घण्टाका लागि कर्फ्यु खुकुलो, साढे ८ बजेपछि घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण प्रतिबन्ध

काठमाडौं । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइ
BizKhabar Online » BizKhabar Online

गौरमा दुई घण्टाका लागि कर्फ्यु खुकुलो, साढे ८ बजेपछि घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण प्रतिबन्ध

काठमाडौं । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइएको कर्फ्यु आदेश आइतबार बिहान केही समयका लागि खुकुलो पारिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र अत्यावश्यक कामका लागि सहुलियत दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचना […]

गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, कालीमाटीमा आज यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, कालीमाटीमा आज यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु २६, […]

आजको मौसम : कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा […]

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा, हङकङ डलर १८ रुपैयाँ ५९ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण ग
BizKhabar Online » BizKhabar Online

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा, हङकङ डलर १८ रुपैयाँ ५९ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

निर्वाचन ११ दिन बाँकी , ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्
BizKhabar Online » BizKhabar Online

निर्वाचन ११ दिन बाँकी , ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ […]

नेपालगन्ज भन्सार : पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व स
BizKhabar Online » BizKhabar Online

नेपालगन्ज भन्सार : पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार […]

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन

काठमाडौंं । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्
BizKhabar Online » BizKhabar Online

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन

काठमाडौंं । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित बसोबासी आठ लाख रहेका आयोगले जनाएको छ । आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले एकद्वार प्रणालीबाट लगत सङ्कलनका लागि स्थानीय तहसँग […]

वानटाङ खोलामा १३० मिटर लम्बाइको पक्की पुल निर्माण सुरु, २३ करोडमा ठेक्का सम्झौता

तनहुँ । यहाँँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ । निर्माणाधी
BizKhabar Online » BizKhabar Online

वानटाङ खोलामा १३० मिटर लम्बाइको पक्की पुल निर्माण सुरु, २३ करोडमा ठेक्का सम्झौता

तनहुँ । यहाँँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण कार्य सुरु गरिएको हो । पुलको डिजाइन स्वीकृत भएसँगै निर्माण व्यवसायीबाट नदीको बायाँ किनारतर्फ पुलको जग खन्ने काम सुरु गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए […]

बाघ गणना गर्न राखिएका ६० क्यामेरा चोरीए, २५ बिग्रिए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हर
BizKhabar Online » BizKhabar Online

बाघ गणना गर्न राखिएका ६० क्यामेरा चोरीए, २५ बिग्रिए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताए। गत पुस ३ गतेदेखि सुरु […]

स्वस्थ मुटुको लागि हरेक उमेरमा परिवर्तन गर्नुपर्ने सात बानीहरू

काठमाडौं । मुटु र रक्तनलीहरूमा हरेक उमेरमा परिवर्तन आउँछ, त्यसैले डाक्टरहरूले उमेर अनुसार मुटुक
BizKhabar Online » BizKhabar Online

स्वस्थ मुटुको लागि हरेक उमेरमा परिवर्तन गर्नुपर्ने सात बानीहरू

काठमाडौं । मुटु र रक्तनलीहरूमा हरेक उमेरमा परिवर्तन आउँछ, त्यसैले डाक्टरहरूले उमेर अनुसार मुटुको स्वास्थ्यको ख्याल राख्न सिफारिस गर्छन् । खराब जीवनशैली बानी, मोटोपना र शारीरिक गतिविधिको कमीले मुटु रोगको जोखिम बढाउँछ । उमेर–उपयुक्त खाने बानी कायम राखेर, व्यायाम गरेर र तनाव व्यवस्थापन गरेर मुटु रोगलाई रोक्न सकिन्छ । बढ्दो उमेरसँगै मुटुको काम गर्ने क्षमता […]

नेपालकै ठूलो डिष्टिलरीमध्येको ‘सांग्रिला डिष्टिलरी’ले सुरु गर्यो व्यावसायिक उत्पादन

काठमाडौं । चितवनको ब्रह्मनगरमा उद्योग स्थापना गरेको सांग्रिला डिष्टिलरी लिमिटेडले व्यावसायिक
BizKhabar Online » BizKhabar Online

नेपालकै ठूलो डिष्टिलरीमध्येको ‘सांग्रिला डिष्टिलरी’ले सुरु गर्यो व्यावसायिक उत्पादन

काठमाडौं । चितवनको ब्रह्मनगरमा उद्योग स्थापना गरेको सांग्रिला डिष्टिलरी लिमिटेडले व्यावसायिक उत्पादन सुरु गरेको छ। यो डिष्टिलरी उद्योग उत्पादन क्षमता र प्रविधिका हिसाबले देशकै ठूलो र सबैभन्दा उन्नत डिष्टिलरीमध्येको एउटा हो। सिमलटाडीमा ८० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो उद्योगमा नेपालमा निर्मित अहिलेसम्मको सबैभन्दा ठूलो डिष्टिलरी पूर्वाधारका रुपमा खडा छ। यो उद्योगमा आधुनिक मदिरा भण्डारण प्रणाली, […]

‘पुँजी बजार’ले पायो राजनीतिक दलको ‘घोषणापत्र’मा प्राथमिकता, कुन दलले कसरी समेटे ?

काठमाडौं । मुलुक अहिले चुनावी माहोलमा होमिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनक
BizKhabar Online » BizKhabar Online

‘पुँजी बजार’ले पायो राजनीतिक दलको ‘घोषणापत्र’मा प्राथमिकता, कुन दलले कसरी समेटे ?

काठमाडौं । मुलुक अहिले चुनावी माहोलमा होमिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले आफ्नो चुनावी ‘वाचापत्र’ धमाधम सार्वजनिक गरेका छन् । सार्वजनिक घोषणा पत्रमा राजनीतिक दलहरुले आर्थिक एजेन्डालाई प्रमुख प्राथमिकता दिएका छन् । यसैबीच दलहरुले सार्वजनिक गरेका घोषणा पत्रमा पुँजी बजारले पनि प्रमुख प्राथमिकता पाएको छ । पुँजी बजारमा आम […]

अध्यक्ष ढकालद्धारा ‘दोस्रो इन्डो-नेपाल व्यापार महोत्सव २०२६’ लाई सम्बोधन, नेपाल-भारत आर्थिक सहकार्यलाई परिणाममुखी बनाउन आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्
BizKhabar Online » BizKhabar Online

अध्यक्ष ढकालद्धारा ‘दोस्रो इन्डो-नेपाल व्यापार महोत्सव २०२६’ लाई सम्बोधन, नेपाल-भारत आर्थिक सहकार्यलाई परिणाममुखी बनाउन आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले दुई देशबीचको व्यापार र लगानी सहकार्यलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, […]

Get more results via ClueGoal