निर्माण व्यवसायीका नौ बुँदे माग : उपभोक्ता समितिलाई कस्नेदेखि लो–बिडिङ रोक्नसम्म दबाब
newsare.net
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले पूर्वाधार क्षेत्र सुधारका लागि नौ बुँदे रणनीतिक मागनिर्माण व्यवसायीका नौ बुँदे माग : उपभोक्ता समितिलाई कस्नेदेखि लो–बिडिङ रोक्नसम्म दबाब
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले पूर्वाधार क्षेत्र सुधारका लागि नौ बुँदे रणनीतिक माग सार्वजनिक गरेका छन् । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत महासंघले उपभोक्ता समितिमार्फत हुने निर्माणलाई कडाइ गर्नेदेखि अत्यधिक लो–बिडिङ रोक्नेसम्मका विषयमा सरकारलाई दबाब दिएको हो । पत्रकार सम्मेलनमा महासंघले देशभर पूर्वाधार विकासमा देखिएका समस्या समाधान गर्न यथार्थपरक योजना छनोट, पर्याप्त बजेट […] Read more














