एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर-साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
newsare.net
काठमाडौं । नेपालमा जेसीबी का कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको एकमात्र आधिकारिक वितरक एमएडब्एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर-साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
काठमाडौं । नेपालमा जेसीबी का कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ। जेसीबी एनुअल डिलर कन्फरेन्स २०२६ मा कम्पनीले लगातार चौथो वर्ष “डिलर अफ द इयर – साउथ एसिया रिजन” अवार्ड जित्न सफल भएको हो। चार वर्षसम्म लगातार यो क्षेत्रीय स्तरको शीर्ष उपाधि जित्नुलाई कम्पनीको […] Read more














