मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार, पूर्वाधार लगानीमा सहजीकरण
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार, पूर्वाधार लगानीमा सहजीकरण
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको जनाएको छ । समीक्षामार्फत केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना […] Read more














