बैंकहरुले विदेशमा गर्ने लगानीको सीमा बढ्यो, अब ३० प्रतिशत लगानी गर्न पाउने
newsare.net
काठमाडौं । बैंकहरुले विदेशमा लगानी गर्ने सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मबैंकहरुले विदेशमा गर्ने लगानीको सीमा बढ्यो, अब ३० प्रतिशत लगानी गर्न पाउने
काठमाडौं । बैंकहरुले विदेशमा लगानी गर्ने सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बैंकहरुले विदेशमा गर्ने लगानीको सीमा बढाएको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको विदेशी मुद्राहरु प्राथमिक पुँजीको २५ प्रतिशत विदेशी बन्डहरुमा लगानी गर्न पाउने सीमालाई बढाएर ३० प्रतिशत पुर्याएको छ । […] Read more














