गण्डकीमा चुनावको तयारी तीव्र, ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्याइयो
newsare.net
गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्गण्डकीमा चुनावको तयारी तीव्र, ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्याइयो
गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो । प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा […] Read more














