मोबाइल सिग्नल बुस्टर प्रयोग नगर्न प्राधिकरणको कडा चेतावनी, अवज्ञा गरे कानुन बमोजिम कारबाही
newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनधिकृत रूपमा रेडियो उपकरण प्रयोग नगर्न/नगराउन अत्यन्त जमोबाइल सिग्नल बुस्टर प्रयोग नगर्न प्राधिकरणको कडा चेतावनी, अवज्ञा गरे कानुन बमोजिम कारबाही
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनधिकृत रूपमा रेडियो उपकरण प्रयोग नगर्न/नगराउन अत्यन्त जरुरी सूचना जारी गरेको छ। प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै दूरसञ्चार सेवा प्रदायकको सेवामा प्रत्यक्ष असर पर्ने गरी मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर लगायतका रेडियो उपकरण अवैध रूपमा प्रयोग भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्राधिकरणका अनुसार यस्ता उपकरणको अनधिकृत प्रयोग […] Read more














