सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम आयोजना
newsare.net
पोखरा । नेपालकै बीमा उद्योगमा पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजनासिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम आयोजना
पोखरा । नेपालकै बीमा उद्योगमा पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते Hotel Pokhara Grandeमा सम्पन्न उक्त कार्यक्रम करिब ४० मिनेटसम्म चलेको थियो। सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए । प्यानलिस्टमा ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, […] Read more














