आजदेखि निर्वाचन अवधिभर मदिरा बेच्न रोक, सेवनमा पनि प्रतिबन्ध
newsare.net
काठमाडौं । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएकआजदेखि निर्वाचन अवधिभर मदिरा बेच्न रोक, सेवनमा पनि प्रतिबन्ध
काठमाडौं । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन सुरु हुनभन्दा ७ दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म मदिराको विक्री वितरणमा लगाउन सक्ने प्रतिबन्धको व्यवस्था अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन […] Read more














