साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो बजार, कारोबार चार अर्ब १७ करोडमा सीमित
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकसाताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो बजार, कारोबार चार अर्ब १७ करोडमा सीमित
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६.०३ अंकले बढ्दै २६ सय ५४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३५ कम्पनीका १ करोड बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ […] Read more














