नास आइटी र टीजेएफबीच सहकार्यको सम्झौता नवीकरण
newsare.net
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र प्रविधि पत्रकार मंच (टनास आइटी र टीजेएफबीच सहकार्यको सम्झौता नवीकरण
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र प्रविधि पत्रकार मंच (टीजेएफ)बीच प्रविधि क्षेत्रको विकास, ज्ञान आदानप्रदान र सूचना प्रवाहलाई सुदृढ गर्ने उद्देश्यसहित सहकार्यको समझदारी नवीकरणा भएको छ । बुधबार आयोजित कार्यक्रममा नास आइटीका अध्यक्ष गौरव राज पाण्डे र टीजेएफका अध्यक्ष पूर्णभक्त दुवालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता […] Read more














