Nepal



२८ खर्ब ५८ अर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, डलर महंगिदा थप भार

काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार माघ मसान्तसम्म आइपुग्दा २८ खर्ब ५८ अर्ब ९७ करोड ८४ लाख रुप

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश, सेवा अझ सरल बनाउने प्रतिवद्धता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्र
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश, सेवा अझ सरल बनाउने प्रतिवद्धता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, सेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ । यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ । […]

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा नि
BizKhabar Online » BizKhabar Online

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए […]

नास आइटी र टीजेएफबीच सहकार्यको सम्झौता नवीकरण

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र प्रविधि पत्रकार मंच (ट
BizKhabar Online » BizKhabar Online

नास आइटी र टीजेएफबीच सहकार्यको सम्झौता नवीकरण

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र प्रविधि पत्रकार मंच (टीजेएफ)बीच प्रविधि क्षेत्रको विकास, ज्ञान आदानप्रदान र सूचना प्रवाहलाई सुदृढ गर्ने उद्देश्यसहित सहकार्यको समझदारी नवीकरणा भएको छ । बुधबार आयोजित कार्यक्रममा नास आइटीका अध्यक्ष गौरव राज पाण्डे र टीजेएफका अध्यक्ष पूर्णभक्त दुवालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता […]

जुत्ता-चप्पल निर्यातमा नेपालको छलाङ : भारत प्रमुख बजार बन्दा अमेरिकासम्मै पुग्यो नेपाली उत्पादन

काठमाडौं । पछिल्लो समय नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको छ । भारतमा निर्यात सहजीकरणपश्
BizKhabar Online » BizKhabar Online

जुत्ता-चप्पल निर्यातमा नेपालको छलाङ : भारत प्रमुख बजार बन्दा अमेरिकासम्मै पुग्यो नेपाली उत्पादन

काठमाडौं । पछिल्लो समय नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको छ । भारतमा निर्यात सहजीकरणपश्चात नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको हो । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवको सोही अवधिमा फुटवेयर उत्पादनहरुको निर्यात १ सय २२ प्रतिशतले बढेको देखिन्छ । गत आवको साउनदेखि माघ मसान्तसम्म नेपालले ८९ करोड ८९ […]

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो बजार, कारोबार चार अर्ब १७ करोडमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो बजार, कारोबार चार अर्ब १७ करोडमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६.०३ अंकले बढ्दै २६ सय ५४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३५ कम्पनीका १ करोड बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ […]

आजदेखि निर्वाचन अवधिभर मदिरा बेच्न रोक, सेवनमा पनि प्रतिबन्ध

काठमाडौं । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएक
BizKhabar Online » BizKhabar Online

आजदेखि निर्वाचन अवधिभर मदिरा बेच्न रोक, सेवनमा पनि प्रतिबन्ध

काठमाडौं । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन सुरु हुनभन्दा ७ दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म मदिराको विक्री वितरणमा लगाउन सक्ने प्रतिबन्धको व्यवस्था अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन […]

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ता
BizKhabar Online » BizKhabar Online

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवको समुपस्थितिमा सो समझदारी पत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदुत डा शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन […]

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १८ हजार २६ जनाले पाए १० कित्ता

काठमाडौं । रिज लाईन इनर्जी लिमिटेडको आईपीओ आज फागुन १४ गते बिहीबार बाँडफाँड भएको छ । कम्पनीले सर्
BizKhabar Online » BizKhabar Online

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १८ हजार २६ जनाले पाए १० कित्ता

काठमाडौं । रिज लाईन इनर्जी लिमिटेडको आईपीओ आज फागुन १४ गते बिहीबार बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँड भएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता सेयर निष्काशन गरेको थियो । […]

सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बालुवाटार, काठमाडौंस्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरुको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १०% सम्म छुट प्राप्त गर्न सकिनेछ […]

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केह
BizKhabar Online » BizKhabar Online

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय नवलपरासी(बर्दघाट […]

घोषणापत्रमा मलको समस्या समाधान गर्ने अठोट, तर हुँदैन कार्यान्वयन

काठमाडौं । देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिज
BizKhabar Online » BizKhabar Online

घोषणापत्रमा मलको समस्या समाधान गर्ने अठोट, तर हुँदैन कार्यान्वयन

काठमाडौं । देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिजाउन उम्मेदवारले विभिन्न प्रचार शैली अपनाइरहेका छन् । कोही किसानको खेतमा गइरहेका छन् । किसानलाई सघाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै मत मागिरहेका छन् । यहीबीचमा सबैजसो राजनीतिक दल र उम्मेदवारले घोषणापत्र ल्याइसकेका छन् । त्यहाँ समेटिएका […]

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक त
BizKhabar Online » BizKhabar Online

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका […]

सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम आयोजना

पोखरा । नेपालकै बीमा उद्योगमा पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजना
BizKhabar Online » BizKhabar Online

सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम आयोजना

पोखरा । नेपालकै बीमा उद्योगमा पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते Hotel Pokhara Grandeमा सम्पन्न उक्त कार्यक्रम करिब ४० मिनेटसम्म चलेको थियो। सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए । प्यानलिस्टमा ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, […]

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ
BizKhabar Online » BizKhabar Online

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज बढ्दै प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार […]

भारतमा भटमास तेल निर्यातको तीव्र वृद्धि : नेपालको निर्यात व्यापारका लागि उपलब्धि कि संकट ?

काठमाडौं । नेपालले करमुक्त पहुँच सुविधाबाट भारतसँगको व्यापारमा ठूलो लाभ उठाएको छ फलस्वरूप, सन २०
BizKhabar Online » BizKhabar Online

भारतमा भटमास तेल निर्यातको तीव्र वृद्धि : नेपालको निर्यात व्यापारका लागि उपलब्धि कि संकट ?

काठमाडौं । नेपालले करमुक्त पहुँच सुविधाबाट भारतसँगको व्यापारमा ठूलो लाभ उठाएको छ फलस्वरूप, सन २०२५ मा नेपालबाट भारतमा भटमास तेल निर्यात १० गुणाभन्दा बढीले बढेर रेकर्ड उच्च पुगेको भारतीय उद्योग अधिकारीहरूले बताएका छन् । रोयटर्सका अनुसार करमुक्त पहुँचले नेपाललाई भारतमा निर्यात दोब्बर बनाउन पनि मद्दत गरेको हो । यो वृद्धिले भारतसँगको नेपालको व्यापार घाटा घटायो […]

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै, बिउ र मल्चिङमा ५० प्रतिशत अनुदान

गण्डकी । पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ
BizKhabar Online » BizKhabar Online

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै, बिउ र मल्चिङमा ५० प्रतिशत अनुदान

गण्डकी । पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा […]

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी, कार्यालयमा उपस्थित हुन सूचना जारी

काभ्रेपलाञ्चोक । सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्य
BizKhabar Online » BizKhabar Online

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी, कार्यालयमा उपस्थित हुन सूचना जारी

काभ्रेपलाञ्चोक । सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिकामा सञ्चालित दुई सहकारीबाट ऋण लिई नतिर्ने ऋणीलाई तत्काल […]

ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शन: २५ फेब्रुअरी २०२६ मा प्रत्यक्ष स्ट्रिमिङ

काठमाडौं । सामसङले आफ्नो Galaxy इनोभेसनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक
BizKhabar Online » BizKhabar Online

ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शन: २५ फेब्रुअरी २०२६ मा प्रत्यक्ष स्ट्रिमिङ

काठमाडौं । सामसङले आफ्नो Galaxy इनोभेसनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक गर्न तयारी गर्दैछ। यो अत्यन्तै प्रतीक्षित कार्यक्रम २५ फेब्रुअरी २०२६ मा राति ११:४५ बजे विश्वव्यापी प्रत्यक्ष स्ट्रिमिङ मार्फत हेर्न सकिनेछ। यस कार्यक्रममा ब्रान्डका मोबाइल प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरिनेछन्, जसले प्रयोगकर्ताहरूलाई दैनिक जीवन सहज बनाउन डिजाइन गरिएका बुद्धिमान, AI-समर्थित अनुभवहरूको नयाँ युग […]

मोबाइल सिग्नल बुस्टर प्रयोग नगर्न प्राधिकरणको कडा चेतावनी, अवज्ञा गरे कानुन बमोजिम कारबाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनधिकृत रूपमा रेडियो उपकरण प्रयोग नगर्न/नगराउन अत्यन्त ज
BizKhabar Online » BizKhabar Online

मोबाइल सिग्नल बुस्टर प्रयोग नगर्न प्राधिकरणको कडा चेतावनी, अवज्ञा गरे कानुन बमोजिम कारबाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनधिकृत रूपमा रेडियो उपकरण प्रयोग नगर्न/नगराउन अत्यन्त जरुरी सूचना जारी गरेको छ। प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै दूरसञ्चार सेवा प्रदायकको सेवामा प्रत्यक्ष असर पर्ने गरी मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर लगायतका रेडियो उपकरण अवैध रूपमा प्रयोग भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्राधिकरणका अनुसार यस्ता उपकरणको अनधिकृत प्रयोग […]

यातायात क्षेत्रसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्यावधि थप, चक्रपथ सुधार आयोजनालाई कर छुट दिने

काठमाडौं । सरकारले यातायात क्षेत्रसमबन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ गर्न गठित आयोगको कार्य
BizKhabar Online » BizKhabar Online

यातायात क्षेत्रसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्यावधि थप, चक्रपथ सुधार आयोजनालाई कर छुट दिने

काठमाडौं । सरकारले यातायात क्षेत्रसमबन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ गर्न गठित आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय गरेको छ । सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय आज सार्वजनिक गर्दै न्याय सेवा परिषद्को […]

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई
BizKhabar Online » BizKhabar Online

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन […]

आजको मौसम : पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भागमा मौसम सफा रहको जल तथा […]

गण्डकीमा चुनावको तयारी तीव्र, ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्याइयो

गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्
BizKhabar Online » BizKhabar Online

गण्डकीमा चुनावको तयारी तीव्र, ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्याइयो

गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो । प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा […]

बैंकहरुले विदेशमा गर्ने लगानीको सीमा बढ्यो, अब ३० प्रतिशत लगानी गर्न पाउने

काठमाडौं । बैंकहरुले विदेशमा लगानी गर्ने सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको म
BizKhabar Online » BizKhabar Online

बैंकहरुले विदेशमा गर्ने लगानीको सीमा बढ्यो, अब ३० प्रतिशत लगानी गर्न पाउने

काठमाडौं । बैंकहरुले विदेशमा लगानी गर्ने सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बैंकहरुले विदेशमा गर्ने लगानीको सीमा बढाएको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको विदेशी मुद्राहरु प्राथमिक पुँजीको २५ प्रतिशत विदेशी बन्डहरुमा लगानी गर्न पाउने सीमालाई बढाएर ३० प्रतिशत पुर्याएको छ । […]

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार, पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार, पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको जनाएको छ । समीक्षामार्फत केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना […]

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट
BizKhabar Online » BizKhabar Online

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपतिसमक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिर र चीनका राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनीहरू आवासीय राजदूत छन् । त्यसैगरी, राष्ट्रपतिसमक्ष मालदिभ्सका […]

निर्वाचनका लागि चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

काठमाडौं । चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्व
BizKhabar Online » BizKhabar Online

निर्वाचनका लागि चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

काठमाडौं । चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको […]

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सञ्चालकमा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पद
BizKhabar Online » BizKhabar Online

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सञ्चालकमा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त भएका छन् । कम्पनीको मिति २०८२/११/१२ गते बिहान ८ः३० बजे बसेको सञ्चालक समितिको १६०औं बैठकले ढुङ्गानालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त नियुक्ति आजकै मितिबाट लागू हुने जनाइएको छ। कम्पनी नियमावली तथा कम्पनी ऐन, २०६३ को […]

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार, पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार, पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको जनाएको छ । समीक्षामार्फत केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना […]

महासंघमा चुनावी चहलपहल : उपाध्यक्षहरुको आ-आफ्नै प्यानल, सर्वसम्मतको पक्षमा अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि चुनावी चहलपहल शुरु भएको छ । महासं
BizKhabar Online » BizKhabar Online

महासंघमा चुनावी चहलपहल : उपाध्यक्षहरुको आ-आफ्नै प्यानल, सर्वसम्मतको पक्षमा अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि चुनावी चहलपहल शुरु भएको छ । महासंघ उपाध्यक्ष हेमराज ढकालले आज एक कार्यक्रमबीच आफुलाई वरिष्ठ उपाध्यक्षको रुपमा अघि सार्दै पदाधिकारीको प्यानल घोषणा गरेका छन् भने वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सुरकृष्ण बैद्यलाई वरिष्ठ उपाध्यक्षमा अघि सार्दै पदाधिकारीको प्यानल बनाएका छन् । प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले […]

प्रस्तावित आईजीन निर्देशिका : समस्या कहाँ ? कसले के भने ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि अन्योलमा रहेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफ
BizKhabar Online » BizKhabar Online

प्रस्तावित आईजीन निर्देशिका : समस्या कहाँ ? कसले के भने ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि अन्योलमा रहेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजीन) निर्देशिकाको सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सम्बद्ध सरोकारवाला पक्षसँग छलफल गराएको छ । सिडिएससीले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत सो सम्बन्धमा सम्बद्ध पक्षलाई जानकारी दिन भन्दै आईजीन निर्देशिकाको विषयमा छलफल गराएको हो । सिडिएस संचालक समितिले गत भदौमै निर्देशिका पारित गरेर बोर्डमा […]

व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान, कर शिक्षामा जोड

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्र
BizKhabar Online » BizKhabar Online

व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान, कर शिक्षामा जोड

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताए । सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श […]

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल बजारमा मंगलबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल बजारमा मंगलबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्दै ५ हजार ५ […]

खाद्यान्न र फलफूल बिक्री गर्ने २६ वटा फर्ममा विभागको अनुगमन, तोकिएकोभन्दा बढी मूल्य लिने समस्या

काठमाडौँ । निर्वाचनका समयमा बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्
BizKhabar Online » BizKhabar Online

खाद्यान्न र फलफूल बिक्री गर्ने २६ वटा फर्ममा विभागको अनुगमन, तोकिएकोभन्दा बढी मूल्य लिने समस्या

काठमाडौँ । निर्वाचनका समयमा बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन २६ वटा फर्ममा अनुमगन गरेको छ । विशेषगरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएकोभन्दा […]

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च प
BizKhabar Online » BizKhabar Online

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ननेछ । कोशी, बागमती […]

Get more results via ClueGoal