बैंकको ब्याजदर घट्दो क्रममै : पाँच बैंकको आधार दर ५ प्रतिशतभन्दा कम, कुनको कति ?
newsare.net
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएकबैंकको ब्याजदर घट्दो क्रममै : पाँच बैंकको आधार दर ५ प्रतिशतभन्दा कम, कुनको कति ?
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) तल पुगेको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै जान्छ । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर ग्राहकलाई […] Read more














