महासंघका अध्यक्ष ढकाल र राष्ट्रसंघकी आवासीय संयोजक बीच भेटवार्ता, अति कमविकसित मुलुकबाट स्तरोन्नतिको समय थप्नु पर्नेमा जोड
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६ का लागि तय गमहासंघका अध्यक्ष ढकाल र राष्ट्रसंघकी आवासीय संयोजक बीच भेटवार्ता, अति कमविकसित मुलुकबाट स्तरोन्नतिको समय थप्नु पर्नेमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६ का लागि तय गरिएको अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिको समय थप गर्नु पर्ने बताएका छन् । संयुक्त राष्ट्र संघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर याहियासँग शुक्रबार काठमाडौंमा भएको भेटवार्तामा उनले मुलुक अझै संरचनात्मक रूपमा यो संक्रमणका लागि तयार नभएकोले व्यवसायिक समुदायसँगको व्यापक परामर्शका आधारमा […] Read more














