आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले केन्द्रीय कार्यालय भवन उद्घाटन
newsare.net
काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन बुधबाआइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले केन्द्रीय कार्यालय भवन उद्घाटन
काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन बुधबार भव्य समारोहका बीच उद्घाटन गरेको छ। काठमाडौँ महानगरपालिका–३, पानीपोखरीस्थित करिब ६० हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको १२ तले भवन (२ तला पार्किङसहित) संस्थागत सुदृढीकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यसहित तयार गरिएको कम्पनीले जनाएको छ। फागुन १४ गते (फेब्रुअरी २६) आयोजित कार्यक्रममा कम्पनीका […] Read more














