सिमेन्ट बोकेको ट्रक तार्ने क्रममा अरुण नदीको बेलीब्रिज भाँचियो, ट्रक अरुण नदीमा खस्यो
newsare.net
किमाथाङ्का । यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २सिमेन्ट बोकेको ट्रक तार्ने क्रममा अरुण नदीको बेलीब्रिज भाँचियो, ट्रक अरुण नदीमा खस्यो
किमाथाङ्का । यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । आज बिहान ९ः०० बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । ठूला सवारीसाधन […] Read more














