अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको कुल गार्हस्थ्य उत्पादन ७.८ प्रतिशतले वृद्धि
newsare.net
नयाँदिल्ली । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएकअक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको कुल गार्हस्थ्य उत्पादन ७.८ प्रतिशतले वृद्धि
नयाँदिल्ली । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो त्रैमासमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले भनेको छ, “आर्थिक वर्ष २०२५/०२६ को तेस्रो त्रैमासमा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अर्थात् स्थिर मूल्यमा रहेको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ले ७.८ […] Read more














