Nepal



ट्रम्पको अपिलबीच तेहरानमा आक्रमण, इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल

दुबई। इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्

वित्त आयोगले भन्यो-प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीक
BizKhabar Online » BizKhabar Online

वित्त आयोगले भन्यो-प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । चालु आर्थिक वर्ष प्रथम छ महिनामा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको […]

किन केही मानिसहरू आफ्नो उमेरभन्दा छिटो बूढा देखिन्छन ? यस्तो छ वैज्ञानिक निष्कर्ष

काठमाडौं । के तपाईंलाई थाहा बुढ्यौलीको चिन्ताले तपाईंलाई समयभन्दा पहिले नै बुढो बनाउँदैछ ? हो, यद
BizKhabar Online » BizKhabar Online

किन केही मानिसहरू आफ्नो उमेरभन्दा छिटो बूढा देखिन्छन ? यस्तो छ वैज्ञानिक निष्कर्ष

काठमाडौं । के तपाईंलाई थाहा बुढ्यौलीको चिन्ताले तपाईंलाई समयभन्दा पहिले नै बुढो बनाउँदैछ ? हो, यदि तपाईं लगातार बुढ्यौलीको डरमा हुनुहुन्छ भने, यसले तपाईंको स्वास्थ्यलाई गम्भीर रूपमा हानि पुर्याउन सक्छ । न्यूयोर्क विश्वविद्यालयको हालै गरिएको एक अध्ययनले केही अचम्मलाग्दा खुलासाहरू गरेको छ । यस अध्ययनका अनुसार, बुढ्यौलीको बारेमा चिन्ता, र विशेष गरी भविष्यमा हुने स्वास्थ्य […]

अमेरिकाबाट डिपोर्ट भएका ९५ जना नेपाली बिहानै काठमाडौंमा, चार्टर्ड विमानमा ल्यायो अमेरिकाले

काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ९५ जना नेपाली नागरिक शनिबार बिहान चार्टर विम
BizKhabar Online » BizKhabar Online

अमेरिकाबाट डिपोर्ट भएका ९५ जना नेपाली बिहानै काठमाडौंमा, चार्टर्ड विमानमा ल्यायो अमेरिकाले

काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ९५ जना नेपाली नागरिक शनिबार बिहान चार्टर विमानमार्फत काठमाडौं आइपुगेका छन्। अमेरिकाबाट चार्टर्ड गरेर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ८ बजे अवतरण गरेर फर्किएको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाले एकैदिन यति ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल पठाएको यो पहिलो घटना हो। यसअघि पनि […]

अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको कुल गार्हस्थ्य उत्पादन ७.८ प्रतिशतले वृद्धि

नयाँदिल्ली । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएक
BizKhabar Online » BizKhabar Online

अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको कुल गार्हस्थ्य उत्पादन ७.८ प्रतिशतले वृद्धि

नयाँदिल्ली । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो त्रैमासमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले भनेको छ, “आर्थिक वर्ष २०२५/०२६ को तेस्रो त्रैमासमा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अर्थात् स्थिर मूल्यमा रहेको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ले ७.८ […]

सिमेन्ट बोकेको ट्रक तार्ने क्रममा अरुण नदीको बेलीब्रिज भाँचियो, ट्रक अरुण नदीमा खस्यो

किमाथाङ्का । यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २
BizKhabar Online » BizKhabar Online

सिमेन्ट बोकेको ट्रक तार्ने क्रममा अरुण नदीको बेलीब्रिज भाँचियो, ट्रक अरुण नदीमा खस्यो

किमाथाङ्का । यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । आज बिहान ९ः०० बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । ठूला सवारीसाधन […]

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश
BizKhabar Online » BizKhabar Online

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो । फागुन २१ गते १० हजार […]

नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना बिरामीहरुको उपचार

काठमाडाैं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिवि
BizKhabar Online » BizKhabar Online

नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना बिरामीहरुको उपचार

काठमाडाैं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरुले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले केन्द्रीय कार्यालय भवन उद्घाटन

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन बुधबा
BizKhabar Online » BizKhabar Online

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले केन्द्रीय कार्यालय भवन उद्घाटन

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन बुधबार भव्य समारोहका बीच उद्घाटन गरेको छ। काठमाडौँ महानगरपालिका–३, पानीपोखरीस्थित करिब ६० हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको १२ तले भवन (२ तला पार्किङसहित) संस्थागत सुदृढीकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यसहित तयार गरिएको कम्पनीले जनाएको छ। फागुन १४ गते (फेब्रुअरी २६) आयोजित कार्यक्रममा कम्पनीका […]

मंगलबारदेखि निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द रहने

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जन
BizKhabar Online » BizKhabar Online

मंगलबारदेखि निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द रहने

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णबरूपमा बन्द रहनेछ । निर्वाचनलाई […]

महासंघका अध्यक्ष ढकाल र राष्ट्रसंघकी आवासीय संयोजक बीच भेटवार्ता, अति कमविकसित मुलुकबाट स्तरोन्नतिको समय थप्नु पर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६ का लागि तय ग
BizKhabar Online » BizKhabar Online

महासंघका अध्यक्ष ढकाल र राष्ट्रसंघकी आवासीय संयोजक बीच भेटवार्ता, अति कमविकसित मुलुकबाट स्तरोन्नतिको समय थप्नु पर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६ का लागि तय गरिएको अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिको समय थप गर्नु पर्ने बताएका छन् । संयुक्त राष्ट्र संघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर याहियासँग शुक्रबार काठमाडौंमा भएको भेटवार्तामा उनले मुलुक अझै संरचनात्मक रूपमा यो संक्रमणका लागि तयार नभएकोले व्यवसायिक समुदायसँगको व्यापक परामर्शका आधारमा […]

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४
BizKhabar Online » BizKhabar Online

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४ सय ६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६ सय ७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । हालसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, […]

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने, निर्वाचन सामग्री सबैतिर पुर्याइयो

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्र
BizKhabar Online » BizKhabar Online

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने, निर्वाचन सामग्री सबैतिर पुर्याइयो

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाउने भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले […]

यी दुई जलविद्युत कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति, कसले कति कित्ता जारी गर्ने ?

काठमाडौं । दुई जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका छन् । आ
BizKhabar Online » BizKhabar Online

यी दुई जलविद्युत कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति, कसले कति कित्ता जारी गर्ने ?

काठमाडौं । दुई जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका छन् । आईपीओ निष्काशन अनुमति माग्नेमा दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले रहेका छन् । बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति मागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय अंकित […]

अर्थमन्त्रालयमा आगामी बजेटको तयारी सुरु, राजस्व परामर्श समिति गठन

काठमाडौं। अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकार
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रालयमा आगामी बजेटको तयारी सुरु, राजस्व परामर्श समिति गठन

काठमाडौं। अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन राजस्व परामर्श समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार अर्थमन्त्री रामेश्वर खनालले राजस्व सचिव भुपाल बरालको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशक तथा अर्थमन्त्रालयबाट मनोनित अर्थ र […]

होलीमा भीडभाड र मदिरा बिक्री नगर्न काठमाडौं प्रशासनको आग्रह, निर्वाचन आचारसंहिता कडाइका साथ लागू हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्ति–सुरक्षा र आसन्न निर्वाच
BizKhabar Online » BizKhabar Online

होलीमा भीडभाड र मदिरा बिक्री नगर्न काठमाडौं प्रशासनको आग्रह, निर्वाचन आचारसंहिता कडाइका साथ लागू हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्ति–सुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले सार्वजनिक स्थानमा भीडभाड, मेला–महोत्सव तथा मदिरा बिक्री–वितरण नगर्न अनुरोध गरेको हो। कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार आफ्नै घर–परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन कुनै रोक नलगाइएको स्पष्ट पारिएको छ। तर खुला […]

पूर्वी नेपालमा बिहानै भूकम्पको झड्का, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस

काठमाडौं । आज बिहानै पूर्वी नेपालमा भूकम्प गएको छ । आज बिहान ३ बजेर १८ मिनेटमा सङ्खुवासभा–ताप्लेज
BizKhabar Online » BizKhabar Online

पूर्वी नेपालमा बिहानै भूकम्पको झड्का, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस

काठमाडौं । आज बिहानै पूर्वी नेपालमा भूकम्प गएको छ । आज बिहान ३ बजेर १८ मिनेटमा सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अन्तर्गतको खानी तथा भूगर्भ विभागका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा […]

चुनाव आउन ६ दिन बाँकी : मादक पदार्थको बिक्रीवितरण र रात्रिकालिन व्यवसायमा कडाई

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवित
BizKhabar Online » BizKhabar Online

चुनाव आउन ६ दिन बाँकी : मादक पदार्थको बिक्रीवितरण र रात्रिकालिन व्यवसायमा कडाई

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी […]

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापा । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुर
BizKhabar Online » BizKhabar Online

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापा । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। उनले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धानखेती गर्ने प्रचलन बढ्दै गएकाले रोप्नका लागि […]

बैंकको ब्याजदर घट्दो क्रममै : पाँच बैंकको आधार दर ५ प्रतिशतभन्दा कम, कुनको कति ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएक
BizKhabar Online » BizKhabar Online

बैंकको ब्याजदर घट्दो क्रममै : पाँच बैंकको आधार दर ५ प्रतिशतभन्दा कम, कुनको कति ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) तल पुगेको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै जान्छ । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर ग्राहकलाई […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश, सेवा अझ सरल बनाउने प्रतिवद्धता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्र
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश, सेवा अझ सरल बनाउने प्रतिवद्धता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, सेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ । यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ । […]

२८ खर्ब ५८ अर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, डलर महंगिदा थप भार

काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार माघ मसान्तसम्म आइपुग्दा २८ खर्ब ५८ अर्ब ९७ करोड ८४ लाख रुप
BizKhabar Online » BizKhabar Online

२८ खर्ब ५८ अर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, डलर महंगिदा थप भार

काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार माघ मसान्तसम्म आइपुग्दा २८ खर्ब ५८ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यो गत असार मसान्तको तुलनामा उल्लेख्य वृद्धि हो, जसमा अमेरिकी डलरको मूल्यवृद्धिले करिब ९३ अर्ब रुपैयाँ थप दायित्व सिर्जना गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको सात महिनामा सरकारले २ […]

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा नि
BizKhabar Online » BizKhabar Online

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए […]

नास आइटी र टीजेएफबीच सहकार्यको सम्झौता नवीकरण

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र प्रविधि पत्रकार मंच (ट
BizKhabar Online » BizKhabar Online

नास आइटी र टीजेएफबीच सहकार्यको सम्झौता नवीकरण

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र प्रविधि पत्रकार मंच (टीजेएफ)बीच प्रविधि क्षेत्रको विकास, ज्ञान आदानप्रदान र सूचना प्रवाहलाई सुदृढ गर्ने उद्देश्यसहित सहकार्यको समझदारी नवीकरणा भएको छ । बुधबार आयोजित कार्यक्रममा नास आइटीका अध्यक्ष गौरव राज पाण्डे र टीजेएफका अध्यक्ष पूर्णभक्त दुवालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता […]

जुत्ता-चप्पल निर्यातमा नेपालको छलाङ : भारत प्रमुख बजार बन्दा अमेरिकासम्मै पुग्यो नेपाली उत्पादन

काठमाडौं । पछिल्लो समय नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको छ । भारतमा निर्यात सहजीकरणपश्
BizKhabar Online » BizKhabar Online

जुत्ता-चप्पल निर्यातमा नेपालको छलाङ : भारत प्रमुख बजार बन्दा अमेरिकासम्मै पुग्यो नेपाली उत्पादन

काठमाडौं । पछिल्लो समय नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको छ । भारतमा निर्यात सहजीकरणपश्चात नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको हो । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवको सोही अवधिमा फुटवेयर उत्पादनहरुको निर्यात १ सय २२ प्रतिशतले बढेको देखिन्छ । गत आवको साउनदेखि माघ मसान्तसम्म नेपालले ८९ करोड ८९ […]

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो बजार, कारोबार चार अर्ब १७ करोडमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो बजार, कारोबार चार अर्ब १७ करोडमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६.०३ अंकले बढ्दै २६ सय ५४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३५ कम्पनीका १ करोड बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ […]

आजदेखि निर्वाचन अवधिभर मदिरा बेच्न रोक, सेवनमा पनि प्रतिबन्ध

काठमाडौं । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएक
BizKhabar Online » BizKhabar Online

आजदेखि निर्वाचन अवधिभर मदिरा बेच्न रोक, सेवनमा पनि प्रतिबन्ध

काठमाडौं । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन सुरु हुनभन्दा ७ दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म मदिराको विक्री वितरणमा लगाउन सक्ने प्रतिबन्धको व्यवस्था अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन […]

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ता
BizKhabar Online » BizKhabar Online

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवको समुपस्थितिमा सो समझदारी पत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदुत डा शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन […]

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १८ हजार २६ जनाले पाए १० कित्ता

काठमाडौं । रिज लाईन इनर्जी लिमिटेडको आईपीओ आज फागुन १४ गते बिहीबार बाँडफाँड भएको छ । कम्पनीले सर्
BizKhabar Online » BizKhabar Online

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १८ हजार २६ जनाले पाए १० कित्ता

काठमाडौं । रिज लाईन इनर्जी लिमिटेडको आईपीओ आज फागुन १४ गते बिहीबार बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँड भएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता सेयर निष्काशन गरेको थियो । […]

सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बालुवाटार, काठमाडौंस्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरुको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १०% सम्म छुट प्राप्त गर्न सकिनेछ […]

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केह
BizKhabar Online » BizKhabar Online

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय नवलपरासी(बर्दघाट […]

घोषणापत्रमा मलको समस्या समाधान गर्ने अठोट, तर हुँदैन कार्यान्वयन

काठमाडौं । देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिज
BizKhabar Online » BizKhabar Online

घोषणापत्रमा मलको समस्या समाधान गर्ने अठोट, तर हुँदैन कार्यान्वयन

काठमाडौं । देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिजाउन उम्मेदवारले विभिन्न प्रचार शैली अपनाइरहेका छन् । कोही किसानको खेतमा गइरहेका छन् । किसानलाई सघाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै मत मागिरहेका छन् । यहीबीचमा सबैजसो राजनीतिक दल र उम्मेदवारले घोषणापत्र ल्याइसकेका छन् । त्यहाँ समेटिएका […]

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक त
BizKhabar Online » BizKhabar Online

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका […]

सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम आयोजना

पोखरा । नेपालकै बीमा उद्योगमा पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजना
BizKhabar Online » BizKhabar Online

सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम आयोजना

पोखरा । नेपालकै बीमा उद्योगमा पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते Hotel Pokhara Grandeमा सम्पन्न उक्त कार्यक्रम करिब ४० मिनेटसम्म चलेको थियो। सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए । प्यानलिस्टमा ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, […]

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ
BizKhabar Online » BizKhabar Online

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज बढ्दै प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार […]

भारतमा भटमास तेल निर्यातको तीव्र वृद्धि : नेपालको निर्यात व्यापारका लागि उपलब्धि कि संकट ?

काठमाडौं । नेपालले करमुक्त पहुँच सुविधाबाट भारतसँगको व्यापारमा ठूलो लाभ उठाएको छ फलस्वरूप, सन २०
BizKhabar Online » BizKhabar Online

भारतमा भटमास तेल निर्यातको तीव्र वृद्धि : नेपालको निर्यात व्यापारका लागि उपलब्धि कि संकट ?

काठमाडौं । नेपालले करमुक्त पहुँच सुविधाबाट भारतसँगको व्यापारमा ठूलो लाभ उठाएको छ फलस्वरूप, सन २०२५ मा नेपालबाट भारतमा भटमास तेल निर्यात १० गुणाभन्दा बढीले बढेर रेकर्ड उच्च पुगेको भारतीय उद्योग अधिकारीहरूले बताएका छन् । रोयटर्सका अनुसार करमुक्त पहुँचले नेपाललाई भारतमा निर्यात दोब्बर बनाउन पनि मद्दत गरेको हो । यो वृद्धिले भारतसँगको नेपालको व्यापार घाटा घटायो […]

Get more results via ClueGoal