इरानी सर्वोच्च नेता खामेनीसहित परिवार तहसनहस, सरकारी टेलिभिजनका प्रस्तोताले रुदै भने–इरानमा ४० दिन शोक बिदा
newsare.net
काठमाडौं । इरानको सरकारी सञ्चार माध्यमले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित उनकी छोरी, ज्वाइरानी सर्वोच्च नेता खामेनीसहित परिवार तहसनहस, सरकारी टेलिभिजनका प्रस्तोताले रुदै भने–इरानमा ४० दिन शोक बिदा
काठमाडौं । इरानको सरकारी सञ्चार माध्यमले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित उनकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ। इरानले अमेरिकी र इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको पुष्टि गरेको हो। आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले खामेनेईको मृत्युपछि मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरेका छन् । खामेनीको निधनसँगै […] Read more














