युएईमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध, जोखिमबाट जोगिन आग्रह
newsare.net
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनयुएईमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध, जोखिमबाट जोगिन आग्रह
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वी क्षेत्रमा विकसित भएका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । दूतावासबाट जारी विज्ञप्तिमा भनिएको छ, “युएई सरकार तथा […] Read more














