फेरि पक्राउ परे दुर्गा प्रसाईँ, निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका
newsare.net
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पफेरि पक्राउ परे दुर्गा प्रसाईँ, निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँलाई भक्तपुर स्थित उनको निवासबाटै पक्राउ गरिएको हो । प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रहरीले प्रसाईँबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने भएको छ । यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन […] Read more














